Tag: एनआरएनए पहिलो वैठक

श्रमिक कल्याणकारी कोषका लागि एक करोड,१० अर्व लगानी भित्राउन समिति गठन

पुर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।