Tag: काठमाडौंमा जिल्ला प्रशासन

काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु, कुन स्थानीय...

प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानाकारी दिएको हो । उक्त सेवाहरु भदौं २५ गतेदेखि रोकिएको थियो ।