Tag: किड्स एक्स्पो

शनिवार नेपालमै पहिलो ‘किड्स एक्स्पो’ आयोजना गर्दै आईएमएस ग्रुप

नक्सालमा रहेको राई स्कुलमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकाको लागि एक्स्पो हुन लागेको हो ।