Tag: कीर्तिमानी खेलाडी सन्तोषी श्रेष्ठ

कीर्तिमानी खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा ‘इयरले-दिमोत्रिभा वारेन अवार्ड’

१३ औं सागमा नेपाललाई एथलेटिक्समा ऐतिहासिक स्वर्ण दिलाउने राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा घोषणा गरिएको अवार्ड महिला तथा किशोरी सशक्तिकरणका लागि योगदान दिने व्यक्ति (महिलारपुरुष) वा संस्थालाई प्रदान गरिनेछ ।