Tag: कोरोनाको बीमा

प्रतिब्यक्ति ३ सयमै कोरोना बीमा, संक्रमण हुने वित्तिकै दाबी पाउने !

ख वर्गको बीमाङ्क रकम ५० हजार रुपैयाँ हुन् छ। यसको प्रति ब्यक्ति बिमाङ्क ५०० रुपैयाँ हुने छ। परिवारकै गर्ने भए प्रति ब्यक्ति ३०० रुपैयाँ लाग्ने छ। दावीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ। पिसिआर टेस्ट पोजेटिभ हुने बित्तिकै दावी योग्य हुने बीमा समितिले जनाएको छ ।