Tag: कोरोना भाइरस किन बढी सक्रिय हुन्छ

चिसो मौसममा कोरोना किन सक्रिय हुन्छ ? अबको तीन महिना नेपाल...

जाडोमा भाइरसलाई ढाकेको वस्तु वा खोल जेल (अर्ध तरल) मा रुपान्तरण हुन्छ जसका कारण एक मानिसबाट अर्को मानिसमा सर्ने क्रममा भाइरस बच्ने सम्भावना धेरै हुने भएको कारण मानिसको शरिरमा सजिलै प्रवेश गर्ने कुरा जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।