Tag: क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६

लम्बियो भर्चुअल थिएटर फेस्टिभल, आज ‘शकुन्तलाको औंठी’, गुरुकुलको नाटक पनि सूचीमा

कीर्तिपुरस्थित थिएटर मलले लकडाउनसँगै शुरु गरेको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को अवधि एक साता बढाएको छ । उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि ‘लकडाउन’को अवधि बढेसँगै उत्सव अवधि पनि अर्को सातासम्म लम्बिने भएको हो ।