स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।
डण्डी उत्पादनका लागि उद्योगहरुले प्रयोग गर्ने एमएस बिलेट उच्च आयातका आधारमा चौथो स्थानमा पर्छ । गत आर्थिक वर्ष ७१ अर्ब ५२ करोड रुपैयाँको एमएस बिलेट आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा ६९ प्रतिशत बढी हो ।
स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।