Tag: ‘टी प्लस टु’

सेयर कारोबारमा ‘टी प्लस टु’ लागू, लगानीकर्तामा उत्साह

सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र (टी प्लस टु) लाई आइतबारबाट कार्यान्वयनमा आएसँगै कारोबार भएको दिनबाहेक दुई दिनमा किनेको सेयर तथा बेचेको पैसा खातामा आइसक्नेछ ।