Tag: टुथ पिकदेखि अगरबत्तीसम्म विदेशकै भर

टाँक, टुथ पिकदेखि अगरबत्तीसम्म विदेशकै भर, बर्षेनी करोडौंको आयात

आयात भइरहेकामा कपाल रंग्याउने मेहन्दी, स्याम्पु, मुखमा लगाउने क्रिम, चुइँगम, काईँयो, बच्चाको डाईपर, खेल्ने तास, टाँक , अक्षर मेटाउने रबर, दाँत कोट्याउने सिन्का,सिन्के धुप , टुथ ब्रस, टुथ पेष्ट (मञ्जन) लगायत रहेका छन् ।