Tag: दाह्री पालेको

दाह्री पालेको र इन्टनरनेट चलाएकै निहुँमा सयौंलाई थुनामा !

बीबीसीले सार्वजनिक गरेको १ सय ३७ पृष्टको दस्ताबेजमा मानिसहरुलाई दाह्री पालेको, नकाव लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको उल्लेख गरेको छ ।