Tag: निर्माण सामग्री र ढुवानीमामूल्यवृद्धि

निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न महासंघको माग

महासंघले कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको बताएको छ।