Tag: निर्वाचन आयोग

चुनावी प्रचारमा बढ्न थाले झडप र आक्रमण, आयोगको ध्यानाकर्षण

चुनावी प्रचार प्रसारका क्रममा दलका कार्यकर्ताले एक अर्का विरुद्ध भौतिक आक्रमण गर्न थालेका छन् । पछिल्लो केही दिनयता यस्तो झडपका घटना बढेका हुन् । यसले निर्वाचन सुरक्षामा समेत प्रश्न उठाएको छ । उता, निर्वाचन आयोगले समेत सम्बन्धित पक्षलाई निर्वाध चुनावी प्रचार प्रसारको वातावरण बनाउन ध्यानाकर्षण गरेको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन खर्च १० अर्ब

आगामी निर्वाचनमा निर्वाचन आयोगका तर्फबाट करीव १० अर्ब रुपैयाँ खर्च हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।

मतदाता नामावलीमा नाम छ कि छैन ? त्रुटि भए यसरी गर्नुहोस्...

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा दाबी विरोध गर्न सकिनेछ ।