Tag: नेपालको व्यापार घाटा

यी हुन् आयात धेरै भएका तर निर्यात शून्य रहेका ५ उत्पादन

नेपालको व्यापार घाटा साढे ८ खर्ब रुपैयाँबाट माथि लागेको छ । आयात भएको १८ वटा सामानको निर्यात शून्य रहेको छ । आयात भएका मध्येका पनि धेरैजसो सामानको निर्यात दर निकै कम छ ।