Tag: नेप्सेको तथ्यांक

नेप्सेको तथ्यांक प्रयोग गर्न शुल्क तिर्नुपर्ने, कुन प्रयोजनका कति ? (सूचीसहित)

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागू गरेको छ । नेप्सेले सोमवारबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो।