श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति काम गर्ने तयारी गरेको छ । यसअघि भौतिक उपस्थित र अनलाइन दुबै तरिकाबाट पुनः श्रम स्वीकृति दिदै आएको विभागले माघदेखि भने अनलाइनबाट मात्रै दिने तयारी थालेको हो ।