नेपालको हवाई पूर्वाधारमा नयाँ कोशेढुंगा कायम भएको छ । लगातार दुई वटा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा विमानस्थलको समेत सञ्चालन मिति तय भएको छ ।