Tag: बेरोजगारलाई स्थानीय तहमै रोजगारी

लकडाउनका कारण बेरोजगार भएकालाई स्थानीय तहमै रोजगारी

सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।