Tag: बैंकका सबै शाखा बन्द हुने

दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने

दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानाकारी गराएको हो ।