Tag: भुँडी घटाउन रोटी खाने कि भात

मोटोपनले चिन्तित हुनुहुन्छ,पेट घटाउन रोटी खाने कि भात ?

कतिपयले पेट घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले पेट नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ । धेरै मानिसलाई रोटी खाँदा पेट घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन ।