भ्यालेन्टाइन डेका लागि ३ करोड ५० लाखभन्दा बढी मुटुआकारका चकलेटका बाकस बिक्री हुनेछन् । भ्यालेन्टाइन डेमा कम्तीमा ९० लाख मानिसले आफ्नो घरपालुवा जनावर उपहार स्वरुप किन्छन् ।
काठमाडौं । अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचिन...