Tag: ‘मुकुन्डो’ सञ्चालनमा

ई-कमर्श अनलाइन सपिङ ‘मुकुन्डो’ सञ्चालनमा, डेलिभरी नि:शुल्क

मुकुन्डोबाट सामान खरिद गर्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गरी रकम भुक्तानी गर्न सकिन्छ । त्यसका साथै ई–सेवा आईएमई पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आईपिएसमाध्यमबाट समेत रकम भुक्तानी गर्न सकिन्छ ।