Tag: राष्ट्रिय ध्वजाबाहक

प्रशासनिक सुधारका सूत्रधार घिमिरेको जिम्मामा वायुसेवा, के छन् चुनौती ?

नेपाल सरकारका पूर्व पर्यटन सचिव घिमिरे नागरिक उड्डयन क्षेत्रमा गहिरो ज्ञान भएका व्यक्ति तथा निजामति क्षेत्रका पनि सुधारका शुत्रधार मानिन्छन् । २८ बर्षदेखि सम्पादन हुन नसकेको नेपाल वायु सेवा निगमको जहाज खरीद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले घिमिरेले सम्पन्न गरेका थिए ।