Tag: व्यवस्थित बन्दै अनलाइन कारोबार

व्यवस्थित बन्दै अनलाइन कारोबार, २७ हजारले लिए ‘युजरनेम’ र ‘पासवर्ड’

कोरोनाको त्रासले बन्दभएको ५० औ दिनमा खुलेको सेयरबजारमा पहिलो दिनमै ५ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का अनुसार सो दिनसम्म अनलाइन कारोबार गर्नका लागि २७ हजार एक सय एक लगानीकर्ताले युजरनेम तथा पासवर्ड लिएका छन् ।