Tag: शोधानान्तर वचत १२१ अर्ब

चालु खाता १ खर्ब ५ अर्बभन्दा बढी घाटामा, शोधानान्तर वचत १२१...

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।