सबैभन्दा कम बजेट खर्च गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ४.१ प्रतिशत बजेट खर्च गर्न सकेको छ। यो वर्ष श्रमलाई ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा २६ करोड २३ लाख रुपैयाँमात्र खर्च भएको छ।
काठमाडौं, ८ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ तिहारका सार्वजनिक बिदाका दिन पनि नियमितरुमा सञ्चालित हुने भएको छ...