Tag: सहुलियत ऋणमा आकर्षण न्यून

कृषिबाहेकका सहुलियत ऋणमा आकर्षण न्यून, कुन शीर्षकमा कतिले लिए ?

कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८१७ ऋणीलाई ७६ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। दोस्रोमा महिला उद्यमशील कर्जा लिने रहेका छन् ।