Tag: हिमालयन बैंक र बैंक अफ काठमाण्डू

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले जिते एक अर्ब ५६ करोडको...

चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्दा जितेपछि दुबै बैंकले रकम फिर्ताको लागि दाबी सहितको पत्र पठाउने तयारी गरेका छन् । यद्दपि मुद्दा हारेको सीसीआरसीले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी रहेको छ ।