व्यस्त जीवनशैलीसँगै हामीलाई काम वा घुमघामको सिलसिलामा विभिन्न स्थानहरुमा यात्रा गरिरहेका हुन्छौं । सधै कामधन्दा, करियर, पढाई, परिवारको चक्करमा लागिरहँदा हाम्रो जीवन निरास र दिक्कलाग्दो हुनपुग्छ । त्यसको विकल्प हो, घुमघाम गर्ने ।
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएकाा छन् ।