Tag: अन्नपूर्ण केवलकार

अन्नपूर्ण केवलकारमा यात्रुलाई ५० प्रतिशत छुट

यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।