Tag: आर्टिफिसियल इन्टेलिजेन्स

एआईले बनाउन सक्छ ३० करोडलाई बेरोजगार

रिपोर्टका अनुसार एआई को प्रभाव विभिन्न क्षेत्रहरूमा भिन्न हुनेछ । जसमा ४६ प्रतिशत प्रशासनिक कार्यहरू र ४४ प्रतिशत कानुनी पेशामा स्वचालित हुन सक्छ तर निर्माणमा ६ प्रतिशत र मर्मतमा ४ प्रतिशत प्रभाव रहने देखिएको छ ।