Tag: उद्योग वाणिज्य महासंघको चुनाव

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आइतबारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि सोमाबार निर्वाचन गरिएको हो ।

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ...

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो, अब कहिले ?

बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।