Tag: एक कोरोना संक्रमित बिरामीको मृत्यु

काठमाडौंमा कोरोना संक्रमित बिरामीको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्रोतले जनाएको छ ।