Tag: एवोन वाई

सीजीले ल्यायो ५०० किमि रेन्जको नयाँ ईभी जीएसी ‘एवोन-वाई’, मूल्य ५५...

सिजी मोटर्सले जीएसी एवोन वाई मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको सहायक ब्राण्ड एवोनको पहिलो मोडलको रुपमा सिजी ग्रुपले नेपालमा यसको विक्री सुरु गरेको हो ।