Tag: ‘औषधि घरमा

औषधि घरमा, फोनकै भरमा

काठमाडौ उपत्यकाको रिङरोडको पन्ध्र किलोमिटर बाहिर सम्म नि:शुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए। बिहान नौ बजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी गरिने बताइएको छ।