Tag: कर्फ्युका कारण ललितपुर

कर्फ्युका कारण ललितपुर सुनसान, मत्स्येन्द्रनाथको क्षमापूजा

बिहीबार मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाको आशंका गर्दै ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरिएको हो ।