Tag: काठमाडौं-तराई मधेश द्रुतमार्ग

यस्तो बन्यो काठमाडौं तराई मधेश द्रुतमार्ग, एक वर्षमा ११ प्रतिशत प्रगति

प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ ।

यस्तो बन्यो काठमाडौं तराई मधेश द्रुतमार्ग (फोटोफिचर)

आयोजनाको कुल लम्वाई ७२ दशमलब ५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६ दशमलब ४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १० दशमलब ५९ कि.मी. र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५ दशमलब ५ कि.मी.रहेको छ ।

काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा द्रुत गतिमा

काठमाडौं, २९ मंसिर । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई...