Tag: कुपोषण

आफुखुसी शाकाहारी डाइटप्लान बनाउने युवतीहरुलाई हुनसक्छ कुपोषण !

काठमाडौं । आकर्षक शरीर बनाउने होडमा इन्स्टाग्रामका सेलीब्रेटीहरुको सिको गर्दै आफूखुसी कडा डाइटप्लान बनाउने युवतीहरुमा कुपोषणको जोखिम बढ्दै गएको पोषणविद्हरुले बताएका छन् । अमेरिकाको न्यूओर्कमा...