Tag: कृषिजन्य सामग्री

सात महिनामा कृषिजन्य सामग्री आयातमा बाहिरियो ३३ अर्ब

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा ३३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । भन्सार विभागका अनुसार १२ अर्ब ७० करोड रुपैयाँको चामल, पाँच अर्ब ९७ करोड रुपैयाँको धान र ३७ करोड ४३ लाख रुपैयाँको कनिका आयात भएको छ ।