Tag: कृषि उत्पादनमा कर्जा सुस्त

घरजग्गा धितोमै ६४.५ प्रतिशत कर्जा प्रवाह,कृषि उत्पादनमा सुस्त

नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषीमा १३.६ प्रतिशत कर्जा प्रवाह भएको छ ।