Tag: कोरोना महामारीकैबीच विदेशिन

कोरोना महामारीकैबीच विदेशिन ११ हजारले लिए श्रम स्वीकृति

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।