Tag: कोरोना संक्रमित भेट्न बुटवलका प्रतिनिधी घरदैलोमा

कोरोना संक्रमित भेट्न बुटवलका जनप्रतिनिधी घरदैलोमा, ठूलो औषधि नै उच्च मनोबल

यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेसमेत सुरक्षा प्रवन्धसहित जानकारी, संक्रमितलाई उच्च मनोबल, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको उनको भनाई छ । यस अभियान संक्रमण नियन्त्रणमा नआउदासम्म जारी रहनेछ ।