Tag: क्रिस मोरिस

क्रिस मोरिस आईपीएल इतिहासकै महँगा खेलाडी

चेन्नाईमा भएको ‘मिनि अक्सन’मा उनलाई राजस्थानले १६ करोड २५ लाखमा किनेको हो । पछिल्लो सिजन मोरिस रोयल्स च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए ।