Tag: खर्च सार्वजनिक

कोरोना रोकथाममा भएको खर्च सार्वजनिक, कहाँ कति भयो ? (विवरणसहित)

कोरोना नियन्त्रणको लागि १० अर्ब खर्चको विवरण माग्दै सडक आन्दोलन चर्किरहेको बेला सरकारले अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको हो ।