Tag: गाडी भाडा घट्यो

बागमती प्रदेशमा गाडी भाडा घट्यो, काठमाडौंमा चढ्नबित्तिकै १९ रुपैयाँ (भाडादरसहित)

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।