Tag: गुणस्तर अनुमतिपत्र नलिने उद्योगमाथि कारबाही

हेटाैँडा औद्योगिक क्षेत्रका गुणस्तर अनुमतिपत्र नलिने उद्योगमाथि कारबाही गरिने

औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्रीवितरणका लागि नापतौल अनुमतिपत्र लिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।