Tag: गोरखा जिप दुर्घटना

गोरखामा जिप दुर्घटनाः ११ घाइते, ४ जनाको अवस्था गम्भीर

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा जिप दुर्घटना भएको छ । मंगलबार बिहान भएको बलेरो जिप दुर्घटनामा ११ जना घाइते भएका छन्...