Tag: घनश्याम भुसाल

घनश्याम भुसालले त्यागे एमाले, माओवादीबाट चुनाव लड्ने सम्भावना कति ?

एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । शनिबार फेसबुक पेजमा आफ्नो वक्तब्य राख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।