Tag: घरजग्गा धितो

निजी क्षेत्रमा प्रवाहित कर्जा २५ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ११ महिनासम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको हो ।