Tag: जावाको बाइक

जावा मोटरसाइकल खरिदमा ज्याकेट र कस्टम हेल्मेट उपहार

नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा चिनिएको जावा बाइकको खरिदमा ग्राहकले प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो सीथ) र कस्टम जावा हेलल्मेट प्राप्त गर्ने भएका छन् ।